देउवाले बोलाए क्याबिनेट बैठक

अखबार हब
२०७८ भाद्र १६, बुधबार १३:१४

१६ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेट बैठक बोलाएका छन् । बैठक आज (बुधबार) बेलुका ४ बजे बस्नेछ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री भएको करिब दुई महिनासम्ममा पनि मन्त्रिमण्डल विस्तार हुन नसक्दा उनको आलोचना हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*