समाज/राजनीति

गर्मी मौसमका अप्ठ्यारा

गर्मी मौसमको सुरुवात भइसकेको छ । गर्मी मौसममा मानिसमा विभिन्न समस्या देखिन सक्छ । विशेषगरी गर्मीले छाला डढाउने गर्छ । यस्तो मौसममा सजगता नअपनाएको खण्डमा छालासम्बन्धी विभिन्न समस्याबाट ग्रसित हुनुपर्छ । गर्मी मौसममा देखिने समस्याबाट छाला विशेषज्ञजेबिना लामाले बताएकी छिन् : घमौरा गर्मी मौसममा जोकोहीको शरीरबाट पनि पसिना बग्ने...

आँखामा जलविन्दु हुने कारण

जलविन्दु आँखामा हुने रोग हो । युवा तथा बालबालिकाको तुलनामा उमेर बढ्दै गएका मानिसमा यो रोग धेरै देखिन्छ । जलविन्दुको उपचार समयमा भएन भने दृष्टिविहीन हुन्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलविन्दु हुने सम्भावना बढेको पाइन्छ । परिवारमा कसैलाई जलविन्दु लागेको भए वंशानुगत रूपमा पछिल्लो पुस्तामा सर्न...