अन्तरराष्ट्रिय

मेक्सिकोमा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा ५३ जनाको मृत्यु भएको छ। सय जनाभन्दा बढी आप्रवासी बोकेको ट्रक बिहबिार राति दुर्घटनामा परेको बीबीसीले जनाएको छ। दक्षिणी मेक्सिकोमा ट्रेलर र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो। ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यको नागरिक सुरक्षा सेवाले दुर्घटनामा कम्तीमा ४८ जना घाइते भएको...

भारतीय हेलिकप्टर दुर्घटना: सवार १४ जना मध्ये ११ को शव भेटियो

काठमाडौं । भारतको तमिलनाडु क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सहित १४ जना सवार हेलिकप्टर आज दिउसो दुघर्टना भएको थियो। स्थानीयका अनुसार हालसम्म ११ जनाको शव भेटिएको छ। हेलिकप्टरमा सवार पूर्व सेना प्रमुख राउतको अवस्था के छ भन्नेबारे कुनै जानकारी...

हात्तिको आक्रमणमा क्रिकेट रंगशालाका दुई कर्मचारीको परी मृत्यु

श्रीलङ्का । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ । रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन । उनीहरुलाई एउटै हात्तिले आक्रमण गरेको थियो...

भारतका रक्षा प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

भारत । भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा भारतका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) बिपिन रावत रहेको जनाइएको छ । रावतसँगै उनकी श्रीमती पनि हेलिकप्टरमा रहेको जनाइएको छ । भारतीय मिडियाका अनुसार हेलिकप्टरमा सेनाका अन्य वरिष्ठ अधिकारीहरु समेत रहेका थिए । भारतीय वायु सेनाको...

सुडानमा जातीय दंगा, ४८ जनाको मृत्यु

सुडान । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा कम्तीमा पनि ४८ जनाको ज्यान गएको छ । सोमबार सुडानको एक गैरसरकारी संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा डारफोर क्षेत्रमा २ दिनयता भएका जातीय हिंसामा ४८ जनाको ज्यान गएको उल्लेख छ । अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो ।...

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

भारत । भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । आइतबार बिहानसम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन् । यीमध्ये...

भुलबस दुई नवजात शिशुलाई कोरोना भाइरसको खोप दिएपछि…

ब्राजिल । ब्राजिलमा भुलवश दुई नवजात शिशुलाई कोरोना भाइरसको खोप दिएपछि अस्पताल भर्ना गर्नुपरेको छ । ब्राजिलियन मिडिया रिपोर्टका अनुसार भुलबश कोरोना भाइरसको खोप लगाएपछि नवजात शिशुहरुमा रियाक्सन देखिए लगत्तै अस्पताल भर्ना गरिएको थियो । मिडिया रिपोर्टका अनुसार दुई महिनाकी बालिका र चार महिनाको बच्चालाई पखाला, टिटानस, कफ र...

म्यान्मारमा संकटः प्रजातन्त्रवादी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

म्यान्मार । म्यान्मारमा सैन्य ‘कु’ पछि संकट अझ गहिरिएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यान्मारको अदालतले चार वर्ष जेल सजाय तोकेको छ । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेका अभियोग लगाइएको...

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण

साना । साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो हमला भएको हो । सो हवाई हमलाबाट यमनी राजधानी सानामा हुथीहरुले सञ्चालन गर्दै आएका तीन ओटा क्याम्प नियन्त्रणमा लिइएको छ...

यी हुन् विश्वको सबैभन्दा महंगो शहर

अलजजिरा । तेल अभिभ विश्वको सबैभन्दा महंगो सहर भएको छ । इकोनोमिस्ट म्यागाजिनले गरेको वार्षिक सर्वे अनुसार इजरायली सहर तेल अभिभ विश्वकै महंगो सहर ठहरिएको हो । महंगा सहरको सूचीमा पेरिस र सिंगापुर संयुक्त रूपमा दोस्रो स्थानमा छन् । सिरियाको राजधानी दमास्कस विश्वकै सबैभन्दा सस्तो सहर भएको छ ।...