अन्तरराष्ट्रिय
भूकम्प पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई तालिवानको अपिल
काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम नभएको बताए । उनले दातृ निकाय र छिमेकी देशहरुले सहयोग गरिरहेको भन्दै उनले थप सहयोगका लागि अपिल...
अफगानिस्तानको भूकम्पमा मृत्यु हुने १ हजार नाघे, १५ सय घाइते
काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अहिलेसम्म १ हजार ५०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी दिएका छन् । उनका अनुसार उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन् । विकट पहाडी क्षेत्रमा...
पाकिस्तानमा बस दुर्घटनामा २२ यात्रुको मृत्यु
इस्लामाबाद । पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको...
आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावकले दिए आर्शीवाद
नयाँ दिल्ली । सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ । अहिले यो भारतसम्म आइपुगेको छ । पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा परम्परागत हिन्दू समारोहबीच क्षमा बिन्दुको विवाह हुँदैछ । रातो...
श्रीलंकामा औषधि अभावले ‘विनाशकारी मृत्यु’ हुन सक्ने चिकित्सकहरूको चेतावनी
एजेन्सी । लोडसेडिङ र जीवन बचाउने औषधि अभावमा श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव भएको भन्दै स्वास्थ्यकर्मीले यस्तो चेतावनी दिएका हुन् । लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई विरामीको घाउमा...
श्रीलंकामा १ लिटर दूधको मुल्य दुई हजार रुपैयाँ !
श्रीलंका । श्रीलंकाको राजधानी कोलम्बोमा एक कप चियाको मूल्य १०० भारु पुगेको छ । खुर्सानी सात सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । एक किलो आलुका लागि दुई सय रुपैयाँसम्म तिर्नुपर्छ । इन्धन अभावले विद्युत उत्पादनमा पनि असर परेको छ । अहिले धेरै सहरमा १२ देखि १५ घण्टासम्म विद्युत्...
विल स्मिथलाई ओस्कारमा १० वर्ष प्रतिबन्ध
काठमाडौं । ओस्कार अवार्ड वितरण समारोहमा प्रस्तोता एवं कमेडियन क्रिस रकलाई थप्पड हानेको घटनामा अभिनेता विल स्मिथलाई १० वर्षसम्म ओस्कारमा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ । एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजको निर्देशक समिति बैठकले स्मिथविरुद्ध अनुशासनको कारबाही गरेको रोयटर्सले जनाएको छ । १२ दिनअघि ओस्कार समारोहमा स्मिथले...
आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा ब्याजदरमा रेकर्ड वृद्धि
काठमाडौं । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको केन्द्रीय बैंकले मौद्रिक नीतिमा कडाई गरेको छ । बैंकले शुक्रबार प्रमुख ब्याजदर रेकर्ड ७ सय आधार बिन्दुले बढाउने निर्णय गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ऋणमा डुबेको श्रीलंकाको विदेशी मुद्रा सञ्चिति खाली छ र देशले आयातको पैसा तिर्न असमर्थ छ। जनता...
चीनमा एकैदिन १३ हजार कोभिड संक्रमित
बेइजिङ । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय...
सपनामा देखेको घटनाको रिसमा २१ वर्षकी शिक्षिकाको स्कुलको गेटमा घाँटी रेटेर हत्या
काठमाडौं । २१ वर्षकी एक शिक्षिकालाई अन्य तीन महिलाहरुले सपनामा देखेको घटनालाई लिएर स्कुलको गेटमै घाँटी रेटेर हत्या गरिदिएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा जिल्लाको डेरा इस्माइल खानमा एक मदरसाको ढोकाबाहिर ती महिलाहरुले शिक्षिकाको हत्या गरेको स्थानीय पुलिसलाई उद्धृत गर्दै बीबीसी उर्दूले जनाएको छ । घटना मंगलबार बिहान भएको...










