आरएसडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

अखबार हब
२०७७ चैत्र १६, सोमबार ११:५०

काठमाडौं । आरएसडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९ प्रतिशतले हुने ६ लाख ४ हजार ३ सय ७० कित्ता सेयर सूचीकृत भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*