मकवानपुर १ (ख) : गुञ्जनलाई पछी पार्दै एकालाल

मकवानपुर । हेटौंडा २ स्थित सिदार्थ माविमा प्रतिनिधि सभा तथा प्रदेश साभाको मतगणना जारी छ ।
जारी मत गणना अनुसार मकवानपुर १ प्रदेश सभा (ख) मा राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेलाई पछी पार्दै एमालेका एकालाई श्रेष्ठले अग्रता कायम गरेका छन् ।
यस्तो छ मतपरिणान अपडेट :